पैसा माग्दै विनोद चौधरी,बेजोड घ्राणशक्ति
नयाँ आर्थिक वर्षको बजेट तर्जुमा क्रममा हरेक वर्ष ठूला व्यापारीले हस्तक्षेप गर्न खोज्ने गरेको आरोप छ । कर छुटदेखि आफ्ना विभिन्न परियोजनासँग सम्बन्धित विषयमा बजेट पार्न प्रधानमन्त्री,अर्थमन्त्रीलाई दबाबमा पार्ने क्रम पुरानै हो ।
यसैबीच सरकारले आर्थिक वर्ष २०८२–८३ को वार्षिक बजेट ल्याउने तयारी गरिरहँदा विवादास्पद व्यवसायी तथा सांसद विनोद चौधरीको सक्रियता ह्वात्तै बढेको छ । उनी प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति सदस्य पनि हुन् । तर संसद र समितिको सम्पर्कबाट कहिलेकाँही हप्तौंसम्म विदेश…