अर्थ

एसबिआईका ग्राहकलाई हिमालयन र क्रिस्टलमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्ट र होटल क्रिस्टलमा विशेष छुट दिन लागिएको छ । बैंकका डेबिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले उक्त छुट प्राप्त गर्ने बताइएको छ । बैंकका अनुसार काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको हिमालयन रिसोर्टमा खाद्य, पेय पदार्थ तथा अन्य सेवामा १५ प्रतिशतसम्म छुट पाइने छ ।  यस्तै, काठमाडौंको पशुपतिस्थित होटल क्रिस्टलमा २० प्रतिशतसम्म छुट दिइन्छ । बैंकले दुवै होटलसँग गरेको सम्झौतामा उक्त व्यवस्था छ ।  आधुनिक बैंकि…

Page 18 of 91