युएसएडका कार्यक्रमहरु रोकिए : अर्थ मन्त्रालय
अमेरिकी सहयोग नियोग युएसएडका नेपालमा सञ्चालन गर्न लागिएका तीन वटा कार्यक्रम रोकिएको छ । अर्थ मन्त्रालयले सञ्चालन गर्न लागिएका जैविक विविधता, प्रदेश एवम् स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको जनाएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गरेपछि युएसएडका सबै कार्यक्रम तीन महिनाको लागि रोकिएका छन् । अर्थ मन्त्रालयले पछिल्ला तीनवटै कार्यक्रम डिजाइनको क्रममा रोकिएका हुन् ।
मन्त्रालयले लेखेको छ, ‘रोकिएका…