अर्थ

नेपाल–भारत मैत्री पुस्तकालयमा एसबिआईको तीन लाख

नेपाल एसबिआई बैंकले नेपाल–भारत मैत्री संघ कास्कीलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत पोखरास्थित नेपाल–भारत मैत्री पुस्तकालय सञ्चालन गर्न तीन लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।  बैंकका गण्डकी प्रदेश कार्यालय प्रमुख मीनबहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई उक्त रकम हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रममा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिङ बागेल, बैंक तथा संघका पदाधिकारीहरुको उपस्थिति थियो ।  बैंकले …

Page 22 of 91