बालकल्याणका विद्यार्थीलाई एसबिआईको सहयोग
नेपाल एसबिआई बैंकले कास्कीको पोखरा महानगरपालिका–२५ स्थित बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्कुल झोलासहित स्टेशनरी सामग्री प्रदान गरेको जनाएको छ ।
बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार तिवारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बैंकका नायव …