शहरभित्र

खाली हुँदै मधेश

यतिबेला मधेशवादी नेताहरू धमाधम लोप हुँदै जान थालेको हो ? जंगलबाट गैंडा लोप भएजस्तै मधेशबाट मधेशी नेताहरू लोप हुँदै छन् । कुनै बेला उपेन्द्र यादव भनेपछि मधेशमा एकछत्रै राज थियो । अहिले उनै उपेन्द्र यादवसँग पानी पर्दा ओढ्ने छत्रसमेत छैन । उहाँ एकाएकै देशको उपप्रधानमन्त्री र मधेशको मुख्यमन्त्रीबाट खोसुवा हुनुभएको छ ।  मधेशमा महन्थ ठाकुर भनेपछि उहाँको पनि खतरै पोजिसन हुने गथ्र्यो । अहिले महन्थ ठाकुर भनेको शोले फिल्मको सञ्जीव कुमारवाला ठाकुरजस्तै दुवै हात झिकिएको ह…