शहरभित्र

बिचरा प्रहरी

ललितपुरको बालकुमारीमा दुई युवामाथि गोली चलाएको काण्ड अहिले चर्चामा छ । कोरिया जान प्रयास गरिरहेका युवा प्रदर्शन गरिरहेका थिए । त्यही बेला मन्त्रीको गाडी आइपुग्यो । त्यसमा प्रहार भयो, वा होलाजस्तो प्रहरीलाई लाग्यो । मन्त्री त्यहाँबाट हिँडेको २२ मीनेटपछि गोली चलाइहाल्यो । दुई युवाको मृत्यु भयो । अब प्रश्न उठिरहेको छ– प्रहरीले गोली चलाउन किन हतार ग¥यो ? गोली चलाउनुभन्दा अघि अरू केही उपाय गरिनुपथ्र्याे । जस्तोः माइकिङ गर्नुपथ्र्याे, पानी छाड्नुपथ्र्याे, टियर ग्यास हान्न…