समाचार

तक्माको कुराले राति ठूलै तनाव

‘यदि यही गर्ने हो भने यो विभूषण, पुरस्कार भन्ने सबै चिज खारेज गरौँ’ भनेर सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा चर्किएपछि प्रधानमन्त्री केपी ओलीले गृहमन्त्रीतिर हेर्दै भने, ‘सेना, पुलिस र निजामतीको सिफारिस कामका आधारमा गर्नुस्, अरुको हकमा चिनिएका व्यक्तिको ल्याए हुन्छ । नचिनिएको मान्छेको पृष्ठभूमि, कार्यक्षेत्र र कामको प्रभावकारिता बुझेरमात्रै ल्याउनुस् ।’ यसमा गृहमन्त्री रामबहादुर थापा (बादल) ले मुन्टो हल्लाएरै सहमति जनाए । सरकारले दिने मान, पदवी, अलंकार र …