समाचार

राम मन्दिरहरूमा श्रद्धालुको उपस्थिति न्यून

आज रामनवमी पर्व,देशभर श्रद्धा भक्तिपूर्वक भगवान श्रीरामचन्द्रको पूजा आराधना गरी मनाइने दिन हो । तर कोरोना संक्रमणका कारण रामनवमीमा भीडभाड हुने मन्दिरहरूमा श्रद्धालु भक्तजनहरूको उपस्थिति न्यून देखिएको छ । पछिल्ला दिनमा कोरोनाको कहर बढेसँगै कोरोना त्रासका कारण भक्तजनहरूको उपस्थिति कम देखिएको हो । रामायणका अनुसार आजको दिनलाई भगवान श्रीरामचन्द्रको जन्म दिनको रुपमा मनाउने गरिन्छ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौशिल्याको जेष्ठ सुपुत्रका रुपमा विष्णुको अवतार लिएर श्रीरा…

Page 1018 of 1076