समाचार

भोजै नखाई नेता भाउन्न

चारतारे पार्टीभित्र जग्गाको लफडा मच्चिएको छ । सोही कारण एउटा गुटका नेताले अर्काे खेमालाई खुइल्याउन थालेका छन् । अप्ठ्यारो अवस्थामा मिल्नुपर्ने कांग्रेसी नेताबीच नै पानी बाराबारको स्थिति भएको र एउटा नेतालाई भेट्दा अर्काेथरी मुख लुकाएर भाग्न थालेको घटना हो ललितपुर कांग्रेसभित्रको । जसरी राप्रपाका नेता दिलविकास राजभण्डारीको जग्गा कमल थापाले हडपेर पार्टी कार्यालय बनाए सोही शैलीमा अहिले ललितपुर कांग्रेसको जग्गा विवाद चरमोत्कर्षमा पुगेको छ । सभापति मदनबहादुर अमात्यले जिल्लाकै पुरा…