समाचार

यस्तो छ, चितवनको चुनावी हिसाबकिताब

पहिले जस्तो चुनावको रौनक अहिले अन्यत्रझैँ चितवनमा पनि छैन । पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उठ्दा जनतामा निकै उत्साह र बेग्लै रन्को थियो चुनावको । त्यसमा यस पटक प्रचण्ड पनि गोरखाबाट उठेका छन् । त्यहि पनि चितवनको चुनावमा देश–विदेशको ध्यान खिचिएको छ ।  प्रचण्ड चितवनबाटै उठ्ने भन्दाभन्दै एकाएक गोरखा जानु आफैंमा निकै अर्थपूर्ण रह्यो । प्रचण्डकै क्षेत्रबाट चुनाव लड्छु भनिरहेका रवि लामिछानेले पनि अन्ततः निर्वाचन क्षेत्र फेरे । क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी…

Page 1012 of 1076