समाचार

गोदामबाट वैधानिक सामान उठाएपछि सशस्त्रमाथि ‘मिडिया ट्रायल’ को आरोप

सस्तो लोकप्रियताको लागि बिलबिजकसहित गोदाममा राखिएको सामान बरामद गरेर सशस्त्र प्रहरीले झापामा ‘मिडिया ट्रायल’ गरेको आरोप लागेको छ । ‘बिलबिजक नभएको सामान बरामद’ भनी मिडियामा समाचार लेखाएर बिलसहितको सामान उठाएको आक्षेप उसमाथि लगाइएको छ । झापाको कचनकवल गाउँपालिका–६ बनियानीस्थित जमनाल मियाँको घर भाडा लिएर ए.के सप्लायर्सले कपडा गोदाम गरेको थियो । सशस्त्रले त्यहाँ छापा मारेर बिल बिनाका लाखौं मूल्य बराबरको लत्ताकपडा बरामद गरि भन्सारमा ब…

Page 1 of 1076