समाचार

बिताइछाड्यो छोरीको बिहेले

‘अर्काकी छोरीको इज्जतसँग खेलबाड गर्नेले आफ्ना पनि छोरी–चेली छन् भन्ने बिर्सनुहुँदैन !’ ठीक यही कुरा लागु भएको छ, गायक प्रकाश ओझाको जीवनमा । सर्वोच्च अदालतले दुई साताअघि १० वर्षको कैद तोक्नुअघि पाटन उच्च अदालतले उनलाई पुरानो कैदबाट बाँकी रहेको ६ महिनाको कैद भुक्तान गर्न आदेश दिएको थियो, आठ महिना पहिल्यै । यस्तो हुँदा अभियुक्त आफैँ अदालत उपस्थित भएमा उसले निश्चित प्रतिशत कैद मिनाहा पाउने व्यवस्था छ । तर, यो कुरा जान्दाजान्दै पनि उपस्थित हुन नसक्ने बाध्यतामा…

Page 1412 of 1417