समाचार

पैसा नतिरेपछि नेपाल बस्नै प्याकप्याक

प्रधानमन्त्रीमार्फत अर्बौं राजश्व छुट गराउन खोज्ने टेलिकम कम्पनी एनसेल सरकारकै कारण थप अप्ठ्यारोमा परेको छ । मुलुककै ठूलो टेलिकम कम्पनी सेयरको किनबेचमा सरकारलाई बुझाउनुपर्ने राजश्व उच्च सरकारी अधिकारी र राजनीतिज्ञलाई प्रभावमा पारी छुट गराउन खोजिएको बेला उद्योग मन्त्रालयले त्यहाँ कार्यरत विदेशीलाई श्रम स्वीकृति नदिएको हो । एनसेलमा प्राविधिकतर्फ दर्जनौं विदेशी इन्जिनियर कार्यरत छन् । यहाँ काम गर्न विदेशीले श्रम स्वीकृति लिनुपर्ने हुन्छ । अनुमतिविना लुकेर काम गरे वा गुपचुप बसे गृह …