यी प्रश्नको जवाफ खै !
पाँच नम्बर प्रदेशमा संविधान संशोधनविना त्यत्तिकै स्वतन्त्र हैसियतबाट चुनाव लड्ने राजपाले अब के भनेर प्रदेश नम्बर २ को चुनाव स्थगन गरानुको औचित्य पुष्टि गर्छ ? अनि जोसँग प्रत्यक्ष निर्वाचित जम्मा ११ जना सांसद छन् उनीहरूले ६०१ जनाको पूरै संसद्लाई बन्धक अवस्थामा कसरी पु¥याउन मिल्छ ? तर, कहिलेकाहीँ अजब नेपालमा गजब हुने गर्छ ।
चुनाव बहिष्कारको नाटक मञ्चन गरिरहेको र ठाउँ–ठाउँमा उम्मेदवारी पनि दिइरहेको सो पार्टीले असोजमा कुन मुखले चुनाव लड्ला ? दोस्रो चरणको चुनावपछि संविधा…