समाचार

दिल्लीमा अझै बाँकी छ रिपोर्ट दिन

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको औपचारिक भ्रमण सकेर त फर्किए तर दिल्लीमा त्यसको समीक्षा रिपोर्ट अझैसम्म तयार भएको छैन । श्रोतकाअनुसार, अझै एक हप्तापछि मात्र टोलीका मुख्य मान्छेहरूले भ्रमणसम्बन्धी राष्ट्रपतिको ‘पर्सनल नोट’ तयार गरेर सरकारलाई बुझाउने छन् । राष्ट्रपति मुखर्जी अहिले ‘आउट गोइङ’ अवस्थामा छन् । भारतमा प्रधानमन्त्री मोदी र राष्ट्रपतिको पार्टी एउटै होइन । यस्तोमा राष्ट्रपतिका कुरालाई प्रधानमन्त्रीले गम्भीरतापूर्वक सुन्ने सम्भावना कम रहन्छ । त्यसमाथि स्व…

Page 1418 of 1419