समाचार

सोल्टी होटलको काम सकेर उपराष्ट्रपति जनकपुर,गृहमन्त्री सोझै पोखरा

उपराष्ट्रपति रामसहायप्रसाद यादव जनकपुर जानुभएको छ । उहाँ अपरान्ह सवा ४ बजे बुद्ध एअरको उडानमा त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  यसअघि आजै दिउँसो होटल सोल्टी पुग्नुभएको थियो । अग्रवाल सेवा केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी हुन दिउँसो २ बजे ताहाचलस्थित होटल सोल्टी जानुभएको हो । आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ साँझ पोखरा जानुभएको छ । उहाँ पनि बुद्ध एयरको उडानमा साँझ ५ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  आज बिहान उपप्रधानमन्त्री त्रिभुवन अन्त…

Page 1657 of 2004