समाचार

सशस्त्रको बाहिनीपति कप खेलकुद सम्पन्न, नम्बर १९ बगलामुखी गण प्रथम

सशस्त्र प्रहरी बलको पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सञ्चालित ‘बाहिनीपति कप २०७९’ का विभिन्न खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । चैत्र १९ गतेदेखि सञ्चालित प्रतियोगितामा नम्बर १९ बगलामुखी विशेष कार्यदल गण प्रथम भएको छ । नम्बर २१ गण दक्षिणकाली द्वितीय र नम्बर २० विपद् उद्धार गण तृतीय भएको बताइएको छ । प्रतियोगितामा दौड, फुटबल, भलिबल र व्याडमिन्टन खेलहरु समावेश थिए । सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिताका विजयी ट…

Page 1658 of 2004