समाचार

झापा आन्दोलनमा १७ वर्ष जेल बसेका नरेश खरेलद्वारा एमाले परित्याग

झापा विद्रोहका जीवितमध्येका एक नरेश खरेलले नेकपा एमाले परित्याग गरेका छन् । उनीसहित झापाका एक दर्जन नेता-कार्यकर्ताले आज पत्रकार सम्मेलन गरी एमालेको सम्पूर्ण जिम्मेवारीबाट मुक्त रहेको घोषणा गरेका हुन् । पार्टी परित्यागको घोषणा गर्दै उनीहरुले एमाले नेतृत्वले इमान्दार नेता-कार्यकर्तालाई पाखा लगाउने,दक्षिणपन्थी यथास्थितिवादी शक्तिसँग साँठगाँठ गर्ने जस्ता गतिविधि नरोकेपछि बाध्य भएर विद्रोह गर्नुपरेको बताएका छन् ।  'पार्टीमा इमान्दार नेता-कार्यकर्तालाई पाखा लगाइएको छ,दक्…

Page 1654 of 2004