समाचार

अर्थतन्त्र सुधार्न नसके व्यवस्था विरोधीले खेल्ने मौका पाउँछन् : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको क्रियाशिलता र योगदान अझ बढोस् भन्ने चाहेको बताउनुभएको छ ।  राजधानी शुरु नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले मुलुक समृद्ध बनाउन र दीगो विकासको लक्ष्य प्राप्त गर्न निजी क्षेत्र बलियो र शसक्त हुनुपर्नेमा जोड दिनुभयो । ‘नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको निजी क्षेत्रले अर्थतन्त्रलाई संकटबाट मुक्त गर्दै समृद्धिको लक्ष्य हासिल गर्न सरक…

Page 1652 of 2004