समाचार

चुनावी बाचा नभुल्ने उपप्रधानमन्त्रीको वाचा

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेकाले जनतासँग गरिएका प्रतिबद्धता पूरा गर्ने गरी काम गर्ने दाबी गर्नुभएको छ ।  नेपाली कांग्रेस सुर्खेत क्षेत्र नम्बर–२ को प्रथम क्षेत्रीय अधिवेशनको आज पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा उद्घाटन गर्दै उहाँले शान्ति प्रक्रियालाई पूर्णता, संविधानको सुदृढीकरण र देशको तीब्र विकास वर्तमान सरकारको प्राथमिकता भएको उल्लेख गर्नुभयो ।  ’संघ र प्रदेशको निर्वाचनमा जनतासँग हामीले मत म…

Page 1653 of 2004