समाचार

रास्ट्रपति चुनावको मौका छोपेर प्रहरीको गुपचुप सरुवा

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको आचारसंहिता लागू भएको मौका छोपेर नेपाल प्रहरीले गुपचूप केही इन्स्पेक्टरको काज सरुवा गरेको छ । आचारसंहिताको कारण फागुन १८ गतेदेखि सरुवा बढुवा रोकिएको बताइएको थियो । तर दुई दिनअघि फागुन १६ गतेको मितिमा इन्स्पेक्टरहरुको काज सरुवाको पत्र बनाएर डिस्प्याच गरिएको तथ्य खुलेको छ ।  फागुन १६ गते गरिएको काज सरुवाको पत्र १० दिनपछि हिजो मात्रै सार्वजनिक गरिनुले पनि गडबडीको आशंकालाई बल मिलेको छ । यता काजको लिष्ट हिजो सार्वजनिक भए…

Page 1718 of 2009