समाचार

उजुर हाल्नेमाथि उपराष्ट्रपतिका उम्मेदवारको लिखित प्रतिवाद

चैत ३ गते शुक्रवार हुने उपराष्ट्रपतीय निर्वाचनमा उठेका जसपा सांसद रामसहायप्रसाद यादवले आफ्नो उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै परेका उजुरीको लिखित प्रतिवाद गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले तीन पृष्ठको लिखित प्रतिवाद दर्ता गराएका छन् । प्रतिवादमा उनले उम्मेदवारी दर्ता भइसकेको र राष्ट्रपति तथा उपराष्ट्रपतिमा फरक लिंगको प्रतिनिधित्व संविधानले अनिवार्य नगरेको उल्लेख गरेका हुन् । हिजो आफूविरुद्ध परेका उजुरीमा महिला उम्मेदव…

Page 1717 of 2008