नोट अफ डिसेन्ट

ओलीको अयोध्या र दिल्लीको फोन

मंगलबार बिहानै दिल्लीबाट पुराना मित्रको फोन आयो । उनी विदेश मन्त्रालयमा काम गर्छन् । पहिले संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्थे, अहिले साउथ ब्लकमा हुने संवेदनशील घटनामा विशेष भूमिका निर्वाह गर्छन् । फोनमा भन्दै थिए– अरू त ठीकै हो तर अब अति नै होलाजस्तो छ, मोदी भनौँ वा भाजपाको सार नै राममा अडेको छ, त्यही रामवाणमा आघात पुग्नेगरी बोलेपछि भारत व्यवहारिक रणनीतिमै उत्रन सक्नेछ । अयोध्या ठोरीमा पर्छ, राम नेपाली हुन् भनेर फेरि एकपल्ट स्कुप पस्कने ओलीको अलंकारलाई भारतीय मिडियाले …

Page 4 of 9