नोट अफ डिसेन्ट

सम्झनाका ती जिपी, बिर्सनाका यी जेपी !

गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसमा कुनै तामझाम भएन । समयको यो कालखण्डले उनको नाम पछाडि खलनायकको टाँसो लाइदिएको छ । राणाशासकको भर्‍याङ मुन्तिर जन्मिएकी आरजु राणा वरिपरी अल्मलिएका प्रतीक्षारत प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ओरालो लागेको नेपाली कांग्रेसले गिरिजाप्रसादलाई बिर्सनु वा बेवास्ता गर्नु अनौठो पनि होइन । जुन बेला गिरिजाप्रसाद बिपीलाई रिहा गर्ने सवालमा तत्कालीन राजा महेन्द्रसँग आँखा जुधाएर कुरा गर्दै थिए, त्यो बेला शेरबहादुर देउवाको हैसियत त्रिचन्द्र क्…

Page 1 of 11