राजनीति

सञ्चार क्षेत्रका दुई वटा विधेयकमा सुझाव दिन बाटो खुल्ला

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केपी ओली र गोकुल बास्कोटाको पालामा बनेका दुई वटा विधेयकको मस्यौदाउपर सरोकारवालाहरुसंग सुझाव मागेको छ । मन्त्रालयले ‘नेपाल मिडिया काउन्सिल विधेयक’ र ‘राष्ट्रिय आमसञ्चार विधेयक’ सार्वजनिक गर्दै सुझाव माग गरेको हो ।  आज सूचना जारी गर्दै मन्त्रालयले १५ दिनभित्र सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । ‘प्रस्तुत विधेयकहरु अध्ययन गर्नु भई रचनात्मक सुझाव यो सूचना प्रकाशित भएको मितिले पन्ध्र (१५) दिनभित्र इमेलमार्फ…

Page 557 of 930