राजनीति

उता मोदी बलियो हुँदा, यता ओली निराश !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १४ गते बिहान साढे ८ बजे बैतडीको झुलाघाटमा नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर थाल्नुभएको ‘झुलाघाट–चिवाभञ्ज्याङ्ग  समृद्धिका लागि सङ्कल्प यात्रा’ पुस १ गते दिउँसो १२: १५ बजे समापन भयो । कमजोर स्वास्थ्य र पाको उमेरको बाबजुद अध्यक्ष ओलीले ३० जिल्ला हुँदै दुई हजार किलोमिटरभन्दा लामो यात्रा गर्नुभयो ।  उक्त यात्रालाई एमालेले ऐतिहासिक,अभूतपूर्व र अत्यन्त उपलब्धीपूर्ण भनेको छ । १ करोड २० लाखभन्दा बढीको बसोबास …

Page 554 of 930