राजनीति

बचत रकम झ्वाम पारेको आरोपमा पीडितद्वारा रविमाथि खोया प्रहार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि पोखरामा आज खोया प्रहार भएको छ । अमरसिंह चोकको खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा लामिछानेमाथि स्टेजमै खोया प्रहार भएको हो ।  प्रहरीले लमजुङका २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको बताएको छ । तर, रविले कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड रुपैयाँ लिएको समाचार प्रकाशित भएपछि आक्रोशित पीडितले मकैको खोया प्रहार गरेको धेरैको भनाई छ । रानाभाटलगायतले उक्त सहकारीमा राखेको रकम डु…

Page 556 of 930