धुन्धुकारी अमरेशका यीधन्दा
कुरा हो, एकताका हाकाहाकी भारतीय प्रधानमन्त्री कार्यालयलाई सीधै रिपोर्टिङ गर्छु भनी हिँड्ने अमरेशकुमार सिंहको । मन्त्रीको आश गरे, भएनन् । पैसा मागे, पाएनन् । मोबाइलसम्ममा झरे, त्यो पनि मिलेन । त्यसपछि गाली–गलौजमा उत्रिएको भनी बालुवाटारमा दिनदिनै चर्चा हुने गरेको छ ।
प्रधानमन्त्रीबाट अपेक्षा गरेमध्ये केही नमिलेर रहेछ अमरेशले उहाँकी छोरी गंगाविरुद्ध खनिँदै एनसेललाई मुद्दासम्म हाल्न पुगेको । उनले छोरीको संदिग्ध व्यापारीसँग साँठगाँठ रहेको भनेपछि प्रेस विज्ञप्ति नै निकाले…