मन्त्री छान्नुअघि काँग्रेस पदाधिकारी बैठक शुरु
नेपाली काँग्रेसको पदाधिकारी बैठक बूढानीलकण्ठमा शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा काँग्रेसका बहालरत तथा भूतपूर्व पदाधिकारीहरुको बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल,उपसभापतिहरु विजयकुमार गच्छदार,विमलेन्द्र निधी,महामन्त्री शशांक कोइराला,सहमहामन्त्री डा. प्रकाशशरण महत,कोषाध्यक्ष सीतादेवी यादव उपस्थित हुनुहुन्छ ।
त्यसैगरी पूर्वमहामन्त्री प्रकाशमान सिंह तथा नेताहरु अर्जुननरसिंह के.सी…