राजनीति

सरकारी जग्गाको विषयमा आफूलाई बदनाम गराउन खोजेको भन्दै मिर्चैयाका मेयरको आपत्ति

सिरहाको मिर्चैया नगरपालिकाले सार्वजनिक जग्गामा बनाइएका अनाधिकृत घरटहरा हटाइएको विषयलाई अतिरन्जित गरेर दुस्प्रचार भएको भन्दै आपत्ति जनाएको छ । राजनीतिक उक्साहटमा नगरलाई बद्नाम गर्न सुनियोजित तबरले दुस्प्रचार गरिएको नगरपालिकाको दाबी छ ।  नगरप्रमुख श्रवणकुमार यादवले नगरपालिकाको वडा नम्बर ५ मा रहेको कित्ता नं. २५६ (क्षेत्रफल ३–१२–१७) को सम्बन्धमा केही व्यक्तिहरुले दुस्प्रचार गरेको बताए । अदालतबाट भएको आदेश र पर्याप्त कानूनी प्रमाणको आधारमा उक्त जग्गामा निर्मित…

Page 698 of 920