राजनीति

युएनका प्रतिनिधि उपाध्यक्ष भेटेर मन्त्रालयतिर

नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघीय प्रतिनिधिमण्डलले उर्जा मन्त्री शक्ति बहादुर बस्नेतसँग भेटवार्ता गरेको छ ।  राष्ट्रसंघीय उपमहासचिव तथा एसिया प्रशान्तका लागि आर्थिक तथा सामाजिक आयोगका कार्यकारी सचिव अरमिदा सालसियाह अलिसजाल्बाना नेतृत्वको पाँच सदस्यीय टोलीले आज बिहान मन्त्रालयमा पुगेर मन्त्री बस्नेतसँग भेट गरेको हो । उक्त भेटमा काठमाडौँस्थित कार्यालयका प्रतिनिधि पनि उपस्थिति थिए । हिजो राति काठमाडौँ आइपुगेको राष्ट्र संघीय प्रतिनिधिमण्डलले यसअघि बिहानै राष्ट्रिय योज…

Page 699 of 920