राजनीति

राजा ल्याउन कस्सिएको राप्रपा आन्दोलनकारीलाई सघाउन सडकमा ओर्लने

पूर्वपञ्चहरुको पार्टी राप्रपाले मिटरब्याज पीडितमाथि भएको प्रहरी आक्रमणको निन्दा गरेको छ ।  आजको प्रतिनिधिसभा बैठकमा सो पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले न्यायका लागि संघर्ष गरेका मिटरब्याज पीडितमाथि प्रहरीले आक्रमण गरेको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेका हुन् ।  राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडितमाथि नै आक्रमण गर्नु दु:खद भएको भन्दै उनले मिटरब्याज पीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लाग…

Page 697 of 920