राजनीति

धनगढीमाई नगरपालिकामा जनमत पार्टीको ताल्चा

सिरहाको धनगढीमाई नगरपालिकामा जनमतका स्थानीय नेता तथा कार्यकताले ताल्चा लगाएका छन् । नगरपालिकाद्वारा सञ्चालित एम्बुलेन्स चालकको बेवास्ताका कारण बिरामी महिलाको निधन भएको आरोप लगाउँदै उनीहरुले  ताला लगाएको बताइएको छ ।  फोन गरेर बोलाएको अढाई घण्टा बित्दासमेत एम्बुलेन्स नआएको भन्दै उनीहरु आक्रोशित भएका हुन् । वडा नम्बर १ का श्रीदेव साहकी पत्नी उषादेदी साहको लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । फोन गरेर बोलाउँदा एम्बुलेन्स चालकले १५ मिनेटमा भनेर घण्टौं कुराएको…

Page 704 of 919