राजनीति

'पहिचानको आन्दोलन आत्मसम्मानका लागि हो, झुकेर सम्झौता हुँदैन'

मोरङको पथरी शनिश्चरे निवासी अर्जुन जम्नेली राई पेशाले पत्रकार हुन् । अहिले उनी आफैँले सञ्चालन गर्दै आएको रातो कलम डटकमका सम्पादक छन्  । राई स्थानीय एक विद्यालयमा पत्रकारिता पढाउँछन् पनि । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी किराँत राई यायोक्खाको केन्द्रीय उपमहासचिव पनि छन् । नेकपा माओवादी केन्द्र निकट जम्नेली किराँती राष्ट्रिय मुक्त्ति मोर्चाको महासचिव पनि हुन् । १ नम्बर प्रदेशको नाम कोशी घोषणा भएपछि पहिचानवादीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन चकाईरहेका छन् । जसका का…

Page 706 of 917