राजनीति

मन्त्री बनेसङ्गै मदिरा पार्टी,महिलालेसमेत ठाडो घाँटी

गत बिहीबार दिउँसो मन्त्री नियुक्त भएका महन्थ ठाकुर-राजेन्द्र महतोको लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीको निवासमा साँझ भव्य कक्टेल डिनरको आयोजन भएको छ ।  बधाई दिन फूलका गुच्छा र खादा बोकेर आएका तराई मूलका नातेदार र नेतासामु मन्त्री भण्डारीले स्याम्पेनको बोटल खोलेर फिँज निकालेका थिए ।  स्याम्पेन मुखमा हाल्न तराई मूलका महिलाहरु तँछाड मछाड गरेर ठाडो घाँटी लगाएको भिडियोमा देख्न सकिन्छ । त्यसपछि कक्टेल डिनरको आयोजना गरिएको स्रोतको दाबी छ । भण्डा…

Page 708 of 918