राजनीति

नयाँ पाइला चाल्ने भीम रावलको घोषणा

नेकपा एमालेका नेता डा. भीम रावलले आफूलाई एमालेबाट निकाल्ने प्रयास भइरहेको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई एमालेमा बस्न नदिने प्रयास भइरहेको बताए ।  एमालेमै रहिरहन अन्तिम विन्दुसम्म प्रयास गर्ने बताएका डा. रावलले तर बस्न नदिनेगरी घचेटिरहे नयाँ कदम चाल्ने घोषणा गरेका छन् । राष्ट्रियता, विधि, पद्धतिका विषयमा आवाज उठाउँदा आफूलाई एमालेबाट घचेट्ने काम भएको उल्लेख गर्दै उनले यही प्रक्रिया चलिरहे कार्यकर्ता र जनताको सल्लाहमा नयाँ पाइला चाल्…

Page 711 of 916