राजनीति

प्रचण्ड क्याबिनेटमा समाजवादीबाट भुसाल र ज्वाला

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा जाने दुई जनाको नाम टुंगो लगाएको छ । उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा दुई मन्त्रालय लिएर आज भोलि नै सरकारमा जाने गरी समाजवादीले नाम 'फाइनल' गरेको हो ।  प्रधानमन्त्रीले आजै नाम मागेपछि आकस्मिक रुपमा बसेको सो पार्टीको सचिवालय बैठकले भुसाल र प्रकाश ज्वालाको नाम सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । तर,तीन वटा मन्त्रालय दावी गरिरहेको समाजवादीले पाउने मन्त्रालयको अझै टुंगो लागेको छैन । सो पार्टीका एक नेता…

Page 712 of 918