राजनीति

भागबण्डा टुंग्याउन गठबन्धन बैठक, भोलि क्याबिनेटले पूर्णता पाउने दाबी

एमाले र राप्रपाले सरकार छाडेपछि १६ वटा मन्त्रालय आफैंले जिम्मा लिएर सरकार चलाइरहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै क्याबिनेट विस्तार गर्ने तयारी गर्नुभएको छ ।  सत्ता साझेदार सबै दललाई समेटेर भोलिसम्ममा क्याबिनेट विस्तार गर्दै सरकारलाई पूर्णता दिने तयारीमा रहनुभएका प्रधानमन्त्री भागबण्डाको गृहकार्यमा हुनुहुन्छ । त्यसका लागि उहाँले आज साँझ बालुवाटारमा सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ ।  गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेससँग भागबण्डाबारे…

Page 715 of 918