एमालेको ‘मिसन ग्रासरुट’ मा सरकारी मासुभातको चर्चा
नेकपा एमालेको संगठन विस्तार कार्यक्रमअन्तर्गत जारी ‘मिसन ग्रासरुट’ अभियानमा सरकारी स्रोतको दुरुपयोग भएको आरोप लागेको छ । एमाले निकट पत्रकार संगठन प्रेस चौतारीका एकजना नेताले भक्तपुरमा हिजो आयोजित पार्टीको कार्यक्रममा नगरपालिकाले खर्च गरेको दाबी गर्दै यस्तो बताएका हुन् ।
केन्द्रीय नेतालाई खटाएर देशभर मिसन ग्रासरुट अभियान चलाइरहेको एमालेले हिजो पार्टी निकट पत्रकारहरुलाई भक्तपुरमा भेला पारेर प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । पा…