खेलकुद

पलेशालाई अर्को सम्मान, थपियो तीन लाख

नेपाल उद्योग वाणिज्य महासंघले पाराओलम्पिककी काँस्य पदक विजेता पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । उनलाई तीन लाख रुपैयाँसहित सम्मान गरिएको महासंघले जनाएको छ ।  यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई डेढ लाख र व्यवस्थापनक रामचन्द्र श्रेष्ठलाई पनि ७५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । महासंघक अध्यक्ष चन्द्रप्रसाद ढकालले समग्र टिमलाई बधाई दिँदै यो नेपालको लागि गर्वको क्षण भएको बताए   उनले महासंघका सदस्यहरु एवम् निजी क्षेत्रलाई खेलाडी र खेल क्षेत्रमा यथासम्भव सहयो…

Page 19 of 44