खेलकुद

टी-ट्वान्टी वर्ल्डकप छनोट खेल्ने टोली घोषणा

आगामी बुधबारदेखि ओमानमा हुने आईसीसी टी-२० विश्वकप छनोट खेलका लागि १५ सदस्ययी टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज क्वालिफायर खेल्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । यसै साता सारजाहमा वेस्ट इन्डिजसँग सिरिज खेलेका खेलाडीहरू टोलीमा समावेश छन् ।  रोहित पौडेल नेतृत्वको टोलीमा टोलीमा स्टार बलर सन्दिप लामिछानेको पनि नाम छ । वेस्ट इण्डिज सिरिजमा पहिलो खेल शुरु हुनुभन्दा ४५ मिनेट अगाडि नखेल्ने बताएपछि क्यानले उनलाई निलम्बन गरेको थियो ।  …

Page 20 of 44