खेलकुद

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जालझेल र तिकडम

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धाँधली भएको पाइएको छ । उक्त प्रतियोगिता स्वच्छ तरिकाले सम्पन्न नगरिएको जनाएपछि विवाद चर्किएको बताइन्छ । प्रतियोगिता सञ्चालकदेखि प्रतियोगीसम्म कानुनविपरीत देखिएको खुलेको छ । बाग्लुङका उसु प्रशिक्षक दिलबहादुर किसनमाथि झेल गरेर खेलाडीलाई प्रतियोगितामा सामेल गराएको आरोप लागेको छ ।  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १८ वर्ष ननाघेका र कक्षा १२ सम्म पढ्दै गरेकाले मात्रै भाग लिने पाउने व्यवस्था छ । ‘राष्ट्रपति रन…

Page 23 of 44