खेलकुद

बलात्कार मुद्दामा दोषी ठहरिएका सन्दिप लामिछाने निलम्बित

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई सजाय तोकिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान सन्दिप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन गरेको छ ।  काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणीको कसूरमा आठ वर्ष कैद सजाय तोकेसँगै क्यानले उनलाई निलम्बन गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आज विज्ञप्ति जारी गर्दै सन्दीपलाई सम्पूर्ण घरेलु तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगिताबाट निलम्बन गरिएको जानकारी दिएका छन् ।  विज्ञप्तिमा भनिएको छ,‘नेपाली …

Page 24 of 44