खेलकुद

एसियाड करातेमा नेपाललाई रजत पदक

चीनमा जारी १९ औँ एसियाली खेलकुदमा नेपालकी कराते खेलाडी एरिका गुरुङले रजत पदक प्राप्त गरेकी छन् । ६८ केजी तौल समूहमा भएको फाइनलमा कजाकस्तानकी खेलाडीसँग पराजित भएपछि एरिका रजत पदकमा चित्त बुझाउनुपरेको छ ।  नेपाली कराते इतिहासमा एसियाडमा पहिलो रजत पदक प्राप्त भएको हो । यसअघि सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारी र २०१८ मा प्याराग्लाइडिङ टोलीले एसियाडमा रजत पदक ल्याएका थिए । यसअघि नेपालले महिला कबड्डी टिममा कास्य पदक जितेको थियो । अब करातेको ५० केजी …

Page 27 of 44