खेलकुद

इराकसँग भिडेको नेपाली टोली कुवेतमा

शनिवार राति राजधानी बग्दादमा खेलिएको इराकविरुद्ध मैत्रीपूर्ण खेलमा ६–२ को हार ब्यहोरेको नेपाली टोली कुवेत पुगेको छ । कोरोना महामारीका कारण नेपालले दशरथ रंगशालामा खेल्नुपर्ने खेल कुवेत सारिएपछि नेपाली टोली त्यहाँ पुगेको हो । आइतवार स्थानीय समयअनुसार साँझ ६ बजे स्थलमार्ग हुँदै कुवेततर्फ गएको टोलीले अब त्यहाँ विश्वकप छनोट र एसियाकप छनोटको बाँकी ३ वटा खेल खेल्नेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको खेल हारे पनि विश्वकप छनोटमा नेपाली टोलीले सुधार गर्ने विश्वास…

Page 22 of 23