बिबिध

अहिले आएर किन घाँडो भयो प्रदेश सरकार ?

– वि.नन्द वैद्य प्रदेश सरकार खारेज गर्नु भनेको आदिवासी जनतालाई पहिले जस्तै दुई नम्बरको नागरिक बनाउन खोज्नु हो । संघीय व्यवस्थामा परिमार्जन गरी कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचित गर्न सकिए देशले आर्थिक भार बोक्न नसकिने भो भन्ने गुनासो सुन्नुपर्ने थिएन । केन्द्रमा कार्यकारी प्रमुखरुपी प्रधानमन्त्री वा राष्ट्रपति रहने र उनैले भर्ना गरेका ६÷७ मन्त्री भए पनि पुग्छ । संघीय गणतन्त्र स्वीट्जरल्याण्डमा राष्ट्रपतिलगायत केन्द्र सरकारमा सात मन्त्री मात्र छन् । नश्लीय सोंच हटाएर देशमा समता…

Page 103 of 153