बिबिध

सीट खोज्दाखोज्दै तिनलाई सास्ती

शपथ, अर्थात् कसम खुवाउने भनेको आफूभन्दा ठूलोले हो तर विचित्र के छ भने, शपथ खुवाउञ्जेल उही ठूलो मान्छे, शपथ सकिनासाथ भर्खरै आफूले शपथ खुवाएको मान्छे आफूभन्दा माथि ! हाम्रै देशका नियम र कानुनमा विचित्रका बान्की फेला परेका छन् । जस्तो कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपतिलाई शपथ खुवाए । सकिनेबित्तिकै राष्ट्रपतिलाई नमस्कार गर्नुपर्‍यो, कुर्सीमा बस्दा पनि अनुमति चाहियो किनभने राष्ट्रपति भनेका राष्ट्रप्रमुख हुन्, प्रधानन्यायाधीशचाहिँ संवैधानिक अंगका एकजना पदाधिकारी …

Page 79 of 153