बिबिध

फागुनभित्र कर तिर्नेलाई जरिवाना छुट

आँउदो फागुन मसान्तभित्र सवारी कर तथा नवीकरण भुक्तानी गर्ने सवारी साधनलाई जरिवाना छुट दिइने भएको छ ।  बागमती प्रदेश आर्थिक ऐन, २०७९ को दफा १८ ले आर्थिक वर्ष २०७०–२०७१ देखि २०७५–०७६ सम्म तोकेबमोजिम कर तथा नवीकरण भुक्तानी नगरेकालाई छुट दिन लागिएको हो ।  सवारीधनी आउँदो फागुन मसान्तभित्र सवारी कर बुझाउन आएमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ वा प्रचलित कानुनबमोजिम सो अवधिको जरिवाना छुट दिने यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), काठमाड…

Page 99 of 153