बिबिध

चिच्याउने (पत्र)कारिता र पत्याउने ‘अडियन्स’

गम्भीर, खोजीपूर्ण, वास्तविक पत्रकारिता दिनदिनै ओझेलमा पर्दै गएको छ । लामो पत्रकारिता गरेका त्यागी र साधनारत पत्रकार निरूत्साहित, पलायन हुनुपर्ने, पाखा लाग्नुपर्ने र लजाएर मौन बस्नुपर्ने अवस्था आएको छ । गहिराइका भन्दा सतही विषयमा रमाउने, विश्वास गर्ने र त्यसै आधारमा धारणा बनाएर प्रस्तुत हुने भएकाले समाज पनि मलिन स्वरमा उठाइएका तथ्य, सत्यपरक विषयभन्दा चर्को स्वरमा उठाइएका तथ्यहीन, सत्यहीन, अयथार्थ, ‘प्रपोगाण्डा’को पछि दौडने गरेको छ । नेपाली पत्रकारितामा स्थापनाकालदे…

Page 98 of 153